गायक प्रशान्त तामाङको निधन
वि.सं.२०८२ पुस २७ आइतवार ०६:००
791
shares

काठमाडौँ । गायक तथा नायक प्रशान्त तामाङ को निधन भएको छ। आज बिहान दिल्लीस्थित आफ्नै निवासमा ४३ वर्षको उमेरमा उनको निधन भएको हो।
उनी तेस्रो इन्डियन आइडल का विजेता हुन्। तामाङले नेपाली फिल्म परदेशी र गोर्खापल्टन लगायतमा अभिनय पनि गरेका थिए।
वि.सं.२०८२ पुस २७ आइतवार ०६:००
791
shares












