एमालेले डोटीमा दीपक धामीलाई बनायो उम्मेदवार

532 shares

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभाको निर्वाचनमा डोटीमा दीपक धामीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको सचिवालय बैठकले धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

धामी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष हुन् ।

532 shares