बलात्कारको आरोपपछि चलचित्रबाट निकालिए बले
वि.सं.२०८२ चैत २० शुक्रवार ०९:२४
777
shares

काठमाडौँ । कलाकार सागर लम्साल (बले) चलचित्र पाँच पाण्डवबाट निकालिएका छन् । उनीमाथि एक युवतीलाई बलात्कार गरेको आरोप लागेपछि कालीरानी फिल्मस प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कलाकार लम्साललाई चलचित्र पाँच पाण्डवबाट निष्काशन गरेको हो ।
आज मात्रै सामाजिक सञ्जालमार्फत अमेरिकामा बस्ने एक युवतीले सागर लम्साल लाई एक वर्षअघि नै आफुमाथि बलात्कार गरेको भन्दै स्टाटस लेखेकी थिइन्।
वि.सं.२०८२ चैत २० शुक्रवार ०९:२४
777
shares








