चक्रवर्ती ल कलेजका अध्यक्ष भण्डारी जबरजस्ती करणीको आरोपमा पक्राउ
वि.सं.२०८२ चैत २२ आइतवार ०८:०५
2.92K
shares

काठमाडौँ । चक्रबर्ती ल कलेज का अध्यक्ष देवेन्द्र बहादुर भण्डारी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । आफ्नै स्वकिएलाई बजरजस्ती करणी गरेको आरोपमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
४ दिन अगाडि प्रहरीले उनलाई कलेज परिसर बाटै पक्राउ गरेको हो ।
वि.सं.२०८२ चैत २२ आइतवार ०८:०५
2.92K
shares








