कारका कारण अल्लु अर्जुनले तिरे जरिवाना
वि.सं.२०७८ चैत २५ शुक्रवार ११:१७
1.3K
shares

काठमाडौँ । दक्षिण भारतिय अभिनेता अल्लु अर्जुनले आफ्नो गाडिका कारण जरिवाना तिर्नुपरेको छ । ट्राफिक नियमको पालना नगरेपछि उनले जरिवाना तिर्नुपरेको हो ।
अल्लु रेञ्ज रोभर कार चढ्ने गर्छन् । उनले कारमा कालो सिसा राखेको कारण जरिवाना तिर्नुपरेको हो ।
निजी सवारीमा कालो सिसा राख्नु कानुन विपरित भएकाले उनलाई प्रहरीले जरिवाना तिराएको हो ।
वि.सं.२०७८ चैत २५ शुक्रवार ११:१७
1.3K
shares











