About

आदर्श अनलाइन एक डिजिटल अनलाइन पत्रिका हाे । नेपालकाे मिडिया जगतकाे लागि एउटा काेशेढुङ्गा सावित हुने हेतुले याे मिडिया अनवरत ढङ्गले अहाेरात्र लागिरहेकाे छ । नेपालकाे राजनीति, अर्थ एवम् समसामयिक घटनालाई लेखनीद्वारा पत्राचारकाे रुपमा साथै श्रव्य दृष्यकाे रुपमा पनि नेपाली र सारा संसारलाई सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएकाे छ ।