एमाले दोलखाको इन्चार्जमा कमलप्रसाद चौंलागाँई
वि.सं.२०८० जेठ २४ बुधवार ११:५२
1.2K
shares

दोलखा । नेकपा एमालेले दोलखा जिल्लाको इन्चार्जमा कमलप्रसाद चौंलागाँई जिम्मेवारी दिएको छ । एमालेको केन्द्रिय सचिवालयको बैठकले पोलिटब्युरो सदस्य चौंलागाँईलाई इन्चार्जको जिम्मेवारी तोकेको हो ।
त्यस्तै, दोलखाको प्रदेशसभा १ को इन्चार्जमा सरस्वती बस्नेत र प्रदेशसभा २ को इन्चार्जमा रचना खड्काले जिम्मेवारी पाएका छन् । खड्का र बस्नेत दुबै एमालेको केन्द्रिय सदस्य हुन् ।
वि.सं.२०८० जेठ २४ बुधवार ११:५२
1.2K
shares





