ग्यास लिक भएर महेन्द्रनगरमा आगलागि
वि.सं.२०८० भदौ २ शनिवार ११:१३
2.26K
shares

काठमाडौ, महेन्द्रनगरको पुरानो बसपार्कस्थित खोकाछाप्रा बजारमो एक मःमः पसलमा ग्यास लिक हुँदा आगलागी भएको हो।शनिबार बिहान जोशी मःम सेन्टरमा आगलागी भएको छ।पसल सञ्चालक गणेशराज जोशीसहित उनकी श्रीमती, दुई छोराछोरी, भाइ, भाइबुहारीसमेत सात जना सोही पसलमा बस्दै आइरहेका थिए । घटनाबाट मानवीय क्षति भएको छैन । आगलागीबाट ३ लाख रुपैयाँ बराबरको क्षति भएको स्रोतले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।
वि.सं.२०८० भदौ २ शनिवार ११:१३
2.26K
shares





