कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

3.16K shares

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्र केदार कार्कीले विश्वासको मत मागेका छन् । कार्कीले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै विश्वासको मत मागेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । राप्रपाको प्रदेशसभामा ६ जना सदस्य रहेका छन् ।

3.16K shares