रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
वि.सं.२०८० कात्तिक १६ बिहीवार १०:००
2.71K
shares

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । हत्या अभियोगमा जेल सजाय काटिरहेका ढकाललाई राष्ट्रपतिले आममाफि दिएका थिए । तर, उनकी पत्नी भारती मानन्धरले अदालतमा रिट दायर गरेकी थिइन् ।
भारतीले दायर गरेको रिटमा बिहीबार बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।
वि.सं.२०८० कात्तिक १६ बिहीवार १०:००
2.71K
shares





