ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

2.23K shares

काठमाडौँ । आइतबार बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय रुपैँया र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार २ सय ५० रुपैँया कायम भएको छ ।

यस्तै, बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैँया कायम भएको छ ।

2.23K shares