कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?
वि.सं.२०८० पुस २२ आइतवार ०५:२७
2.28K
shares

काठमाडाँै । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । बजारमा छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ । शुक्रबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय रुपैँया कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैँयामा कारोबार भइरहेको छ ।
वि.सं.२०८० पुस २२ आइतवार ०५:२७
2.28K
shares




