सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८० माघ ५ शुक्रवार ०५:१२
2.04K
shares

काठमाडौँ । केहि दिनदेखि घटिरहेको सुनचाँदीको मूल्य शुक्रबार बढेको छ । बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैँया कायम भएको छ । त्यस्तै, बजारमा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदकिो मूल्य १ हदार ३ सय ९५ रुपैँया प्रतितोलामा कारोबार भइरहेको छ ।
वि.सं.२०८० माघ ५ शुक्रवार ०५:१२
2.04K
shares




