सुनको मूल्य बढ्यो

679 shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ ला १८ हजार ४ सय रुपैँया र तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८ सय ५० रुपैँया कायम भएको छ ।

त्यस्तै बजारमा चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैँया कायम भएको छ ।

 

679 shares