कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ खच्चर अड्किए

2.44K shares

काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिँदा १३ वटा खच्चरहरु फसेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको पुलमा खच्चर अड्कीएका हुन् ।

दैलेखको खिड्की जीउला बजार सामान ल्याउन गएका खच्चरहरु लट्ठा चुँडिँएर जालीमा खुट्टा छिर्दा फसेका हुन् । खच्चरहरु २ घण्टादेखि पुलमै अड्किएका जनाइएको छ । आइतबार अछामबाट

इलाका प्रहरी कार्यालय राकमका अनुसार एउटा खच्चरको भने उद्धार गरिएको छ । उद्धारका लागि ७ जना प्रहरीको टोली पुगेको छ ।

2.44K shares