कोमामै पुर्याइदिन्छु भन्दै धुर्मुस सुन्तलीले गरे ‘हङ्गामा’

1.6K shares

काठमाडौँ । सुजाता केसी र तुलसी सिवाकोटीको स्वरमा ‘हङ्गामा’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो सुजाता केसी युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

सि डि बिजय अधिकारिको शब्द संगीत रहेको गीतमा केशब बडुको एरेन्ज रहेको छ । गीतको भिडियोमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) फिचर्ड छन् ।

सुरेन बसेलको कोरियोग्राफी रहेको गीतमा प्रहिल कार्किको निर्देशन रहेको छ । गीतका निर्माताको रुपमा सुशिल शर्मा रहेका छन् ।

 

1.6K shares