एमाले ताप्लेजुङबाट योगेश भट्टराईसहित ५ जनाको सिफारिस

805 shares

काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङबाट उपमहासचिव योगेश भट्टराईसहित ५ जनाको नाम आगामी निर्वाचनको लागि सिफारिस गरेको छ ।

शनिबार बसेको जिल्ला कमिटीको बैठकले योगेशसहित, क्षितिज थेबे, तिलकुमार मेन्याङ्बो टंक आङबुहाङ र भिमादेवी ओझालाई सिफारिस गरेको हो ।

805 shares