धनुषा ४ बाट एमालेका रघुवीर महासेठ विजयी

1.56K shares

काठमाडौँ । धनुषा ४ बाट नेकपा एकालेका सचिव रघुवीर महासेठ प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

महासेठले महासेठले ३२ हजार २३६ मत ल्याए भने यादवले ३२ हजार ११२ मत प्राप्त गरे।

1.56K shares