भ्रष्टचारीलाई सिधै लगेर बागमतीमा चोपाल्नुस

1.51K shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले भ्रष्टचारीलाई सिधै लगेर बागमतीमा चोपल्नुपर्ने बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेर भनेका छन्, “को नेता हो ? घर कहाँ हो थाहा ५ ? सिधै लगेर बागमतीमा चोपाल्नुस” भनेका छन् ।

यस्तो छ उनले लेखेको स्ट्याटस-

“भ्रस्टाचार बिरुद्धको आन्दोलन ??
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।”

1.51K shares