सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

2.42K shares

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैँया र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैँया कायम भएको छ ।

यस्तै चादीँको मूल्य तोलामा २० रुपैँयाले बढेर प्रतितोल १४ सय २० रुपैँया कायम भएको छ ।

2.42K shares