प्रदेश नं १ को बजेट अधिवेशन अन्त्य

वि.सं.२०७८ साउन ३२ सोमवार १५:२२

Newly elected members of the National Assembly, the Upper House in the Federal Parliament, taking oath of office and secrecy, at Parliament building in New Baneshwor, Kathmandu, on Wednesday, March 4, 2020. Photo: Nepal Parliament
काठमाडौँ । प्रदेश नं १ प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेदेखि प्रदेशसभाको आठौँ तथा चालु बजेट अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा ९२० अनुसार उनले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन गत जेठ २४ गतेदेखि सुरु भएको थियो ।

वि.सं.२०७८ साउन ३२ सोमवार १५:२२