उत्तराखण्डका पवनदीपले जिते इन्डियन आइडल
वि.सं.२०७८ साउन ३१ आइतवार १९:११
616
shares
काठमाडौँ । गायन रियालिटी शो इन्डियन आइडल पवनदीप राजनले जितेका छन् । उनले आईतबार भएको १२ औँ संस्करणको फाइनलमा सबैभन्दा धेरै भोट ल्यायर जित हात पारेका हुन् ।
भारतको उत्तराखण्डका २४ बर्पे पवनदीपले फाइनलमा सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई दर्शकले गरेको भोटमा पछि पार्दै अवार्ड हात पारेका हुन् ।
वि.सं.२०७८ साउन ३१ आइतवार १९:११
616
shares