इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

476 shares

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा लामाको निधन भएको छ । लामाको बोन म्यारोमा देखिएको क्यान्सरको कारण शनिवार निधन भएको हो ।

६१ वर्षीया लामाको पार्थिव शरीरलाई आइतवार अन्त्यष्टी गरिने जनाइएको छ ।

476 shares