मेलुङ गाउँपालिकामा एमालेबाट हिरा थोकर उम्मेदवार हुने

वि.सं.२०७९ वैशाख ७ बुधवार ००:५४
735
shares

दोलखा । नेकपा एमाले दोलखाले मेलुङ गाउँपालिकाको अध्यक्षमा हिरा थोकरलाइ उम्मेदवार बनाउने भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको मिति नजिकिदै गर्दा एमालेले लामो रस्साकस्सी पछि उम्मेदवार टुंगो लगाएको हो । थोकर एमालेको जिल्ला पार्टी सचिब समेत हुन ।

वि.सं.२०७९ वैशाख ७ बुधवार ००:५४
735
shares