गठबन्धन छाड्ने माधवको चेतावनी

259 shares

काठमाडौँ । सत्तारुढ पाँच दलिय गठबन्धनको प्रमुख घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीले एक महानगरपालिका नपाए गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

259 shares