गठबन्धन छाड्ने माधवको चेतावनी
वि.सं.२०७९ वैशाख ५ सोमवार ०४:५५
700
shares
काठमाडौँ । सत्तारुढ पाँच दलिय गठबन्धनको प्रमुख घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा पार्टीले एक महानगरपालिका नपाए गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।
वि.सं.२०७९ वैशाख ५ सोमवार ०४:५५
700
shares