कांग्रेसमा फटाहाहरु धेरै भएको भन्दै नेता शुक्र तामाङद्वारा राजनीतिबाट सन्यास लिएको घोषणा

588 shares

दोलखा । नेपाली कांग्रेस दोलखा प्रदेश १ का सभापति शुक्रराज तामाङले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् ।

उनले पार्टी ठीक तर फटाहाहरु धेरै भएकाले सन्यास लिएको बताएका हुन् । आज फेसबुक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

588 shares