जनमोर्चाका चित्रबहादुर केसी विजयी

224 shares

बाग्लुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्। केसी २६ सय २६ मतान्तरले विजयी भएका हुन्।

केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एकालेका सूर्य पाठकले १८ हजार ८ सय २५ मत ल्याएका छन्।

224 shares