रास्वपाले चयन गर्यो समानुपातिक सांसद, को को परे ? (सूचि सहित)
वि.सं.२०७९ मंसिर २४ शनिवार १४:३०
1.23K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाएको छ । रास्वपाले शनिबार विभिन्न क्लष्टरबाट १३ सांसदको सूची बुझाएको हो ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिक सांसद छनोट गरेको हो । स्वतन्त्र पार्टीले दलितबाट दुई जना पुरुष पठाएको छ । जसमा सन्तोष परियार र शिव नेपाली रहेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताए ।
वि.सं.२०७९ मंसिर २४ शनिवार १४:३०
1.23K
shares





