मोरक्को विरुद्धको खेलमा पनि पहिलो रोजाईँमा परेनन् रोनाल्डो
वि.सं.२०७९ मंसिर २४ शनिवार १४:३९
1.34K
shares

काठमाडौँ । पोर्चुगलका कप्ता क्रिस्टियानो रोनाल्डो मोरक्को विरुद्धको क्वाटरफाइनल खेलमा पनि पहिलो रोजाइँमा पर्न सकेनन् । यसअघि अन्तिम १६ अन्तर्गत स्वीजरल्याण्ड विरुद्धको खेलमा पनि रोनाल्डोले बेन्चबाट खेल सुरु गरेका थिए ।
अन्तिम १६ को खेलमा रोनाल्डोको स्थानमा गोन्कालो रामोसले खेलेका थिए । उक्त खेलमा रामोसले ह्याट्रिक गरेका थिए । आजको खेलमा पनि रामोस पहिलो रोजाईँमा परेका छन् ।
वि.सं.२०७९ मंसिर २४ शनिवार १४:३९
1.34K
shares





