तीन सन्तान जन्माउने दम्पतिलाई गाउँपालिकाले आर्थिक सहायता दिने

826 shares
काठमाडौँ ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने दम्पतिलाई आर्थिक सहायता दिने भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने दम्पतिलाई आर्थिक सहायता गर्ने भएको हो ।
826 shares