रवि लामिछानेका गाडी चालक शम्भु थापाको निधन
वि.सं.२०८० वैशाख १९ मंगलवार ०९:४८
1.44K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु) को उपचारको क्रममा मृत्यु भएको छ । चुनाव प्रचार प्रसारका क्रमम घाइते भएका थापाको आज मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
थापा चुनाव प्रचार प्रसारको क्रममा वैशाख ४ गते चितवनमा घरको तीन तलाबाट खसेर घाइते भएका थिए ।
वि.सं.२०८० वैशाख १९ मंगलवार ०९:४८
1.44K
shares





