वालेनले भने, “नयाँ पुराना सबै नेताहरु चोर हुन्”
वि.सं.२०८० वैशाख २० बुधवार ०३:३३
1.51K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन शाहले सबै नेताहरुलाई चोर भनेका छन् । उनले मंगलबार राति सामाजिक संजाल फेसबुकमा, “नयाँ, पुराना सबै नेताहरु चोर हुन् , कसैलाई देशको माया छैन” भनेर लेखेका छन् ।
वि.सं.२०८० वैशाख २० बुधवार ०३:३३
1.51K
shares





