अनेरास्ववियु रामेछापको संयोजकमा मदन खड्का
वि.सं.२०८० जेठ १५ सोमवार १४:२७
1.42K
shares

काठमाडौँ । नेकपा एमालेको जनवर्गिय संगठन अनुरास्ववियु रामेछापको संयोजकमा मदन खड्का चयन भएका छन् । सोमबार बसेको जिल्ला कमिटीको पुर्ण बैठकले खड्कालाई संयोजक चयन गरेको हो ।
त्यस्तै, सह–संयोजकमा हिमाल बोहोरा र सचिवमा पुष्कर भट्टराई चयन भएका छन् ।
वि.सं.२०८० जेठ १५ सोमवार १४:२७
1.42K
shares





