गुट्खा र सुर्ती कुहिने खालको खोलमा प्याक गर्नुपर्ने

1.37K shares

काठमाडौँ । सरकारले गुट्का र सुर्तीजन्य पदार्थ प्लास्टिकको खोलमा प्याक गर्न नपाइने नीति ल्याएको छ । अब गुट्का र सुर्ती प्याक गर्दा कुहिने खालको खोलमा प्याक गर्नुपर्नेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आगामी आर्थीक वर्षको बजेट पेस गर्दै आगमी वर्षको वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने बताए ।

1.37K shares