ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?
वि.सं.२०८० साउन १० बुधवार ०७:०३
1.98K
shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला २ सय रुपैँयाले बढेको सुनको मूल्य बुधबार प्रतितोला पाँच सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैँया र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैँया कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६५ रुपैँया कायम भएको छ ।
वि.सं.२०८० साउन १० बुधवार ०७:०३
1.98K
shares




