बँदेलको आक्रमणबाट तुर्माखादमा महिलाको मृत्यु
वि.सं.२०८० भदौ १ शुक्रवार ०४:३९
1.9K
shares

काठमाडौ, जंगली बँदेलको आक्रमणबाट तुर्माखादमा महिलाको मृत्यु भएको छ । स्रोतका अनुसार तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ का बलबहादुर बयककी श्रीमती ३२ वर्षिया दिला बयकको जंगली बँदेलको आक्रमणबाट बिहीबार साँझ मृत्यु भएको हो ।
आफ्नै घर नजिकको खेतमा काम सकेर घर फर्कीरहेका बेला बँदेलले आक्रमण गर्दा दिलाको घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ।
वि.सं.२०८० भदौ १ शुक्रवार ०४:३९
1.9K
shares







