सुदूरपश्चिममा ३ दिन सार्वजनिक बिदा
वि.सं.२०८० भदौ ७ बिहीवार ०६:२५
2.43K
shares

काठमाडौ ,गौरा पर्वको अवसरमा आज र भोलि सुदूरपश्चिममा सार्वजनिक विद्या दिइएको छ ।आज संघीय सरकार र भोलि प्रदेश सरकारले विदा दिएका हुन् । पर्सी भने शनिबार हो ।सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठूलो गौरा पर्व शुक्ल पञ्चमीका दिन ५ प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ ।पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेको छ ।
वि.सं.२०८० भदौ ७ बिहीवार ०६:२५
2.43K
shares







