अटो दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु
वि.सं.२०८० भदौ २० बुधवार ०३:१८
3.15K
shares

काठमाडौ,कञ्चनपुरमा अटो दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित टाउन बजारमा सु.प.प्र.०१००१ ह ४०१६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाँउकी ८६ वर्षीया छलीदेवी थापाको मंगलवार राति मृत्यु भएको स्रोतले जनाएको छ ।अटोको ठक्करबाट गम्भीर घाइते भएकी थापाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।
वि.सं.२०८० भदौ २० बुधवार ०३:१८
3.15K
shares





