काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

2.56K shares

काठमाडौं  | काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

ग्राण्डी अस्पतालमा उपचारको क्रममा रिजालको राइनो भाइरस, उच्च ज्वरो र निमोनियाका कारण रिजालको निधन भएको हो ।

2.56K shares