डोटिको जनज्योति विद्यालयमा तोडफोड

1.15K shares

काठमाडौ , बिहीबार राति सायल गाउँपालिका वडा नम्बर २ ग्वानीमा रहेको जनज्योति आधारभूत विद्यालयमा तोडफोड भएको हो ।डोटी प्रहरीका अनुसार विद्यालयको ताला तोडी कार्यालयभित्र रहेका विभिन्न कागजात च्यातेर यत्रतत्र फालिएको अवस्थामा फेला परेका छन् ।

विद्यालयमा कसले र किन तोडफोड गर्यो भन्ने खुल्न नसकेको स्रोतले जनाएको छ ।

1.15K shares