रामेछापमा पालिका अध्यक्षले गाडी सिक्ने क्रममा दुर्घटना

3.14K shares

काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्षले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ । पालिका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्न खोज्दा मङ्गलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

कार्यालय परिसरमा राखिएको गाडी मोक्तानले चालकसँग चाबी मागेर आफैँले चलाएका थिए । चलाउने क्रममा उनले गाडि ठोक्काएका हुन् ।

3.14K shares