दोस्रो हप्तामा ‘परदेशी २’, अहिलेसम्म फिल्मले कति कमायो ?
वि.सं.२०८० कात्तिक ३ शुक्रवार ०७:१३
2.77K
shares

काठमाडौँ । असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्म परदेशी २ ले हलहरुमा दर्शकको ठिकै साथ पाइरहेको छ । फिल्मका बारेमा मिश्रीत प्रतिक्रियाहरु आइरहेका छन् । फिल्म हेरेर रुने दर्शकको कमि छैन । यस्तैमा फिल्म दोस्रो सातामा प्रवेश गरेको छ ।
नारायण रायमाझीको निर्देशन रहेको फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा बैदेशीक रोजगारीको कथा प्रस्तुत गरिएको छ ।
निर्माण टिमको दाबि अनुसार फिल्मले अहिलेसम्म ३ करोड रुपैँया माथिको कलेक्सन गरिसकेको छ ।
वि.सं.२०८० कात्तिक ३ शुक्रवार ०७:१३
2.77K
shares





