प्रियंकाको ‘उमेर सत्र भयो खत्रा’

2.96K shares

काठमाडौँ । ‘उमेर सत्र भयो खत्रा’ बोलको गीत सार्वजनिक भएको छ । राजेश वर्देवा युट्युव च्यानल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतमा राजेश बर्देवा र प्रिति आलेको स्वर रहेको छ । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् ।

 

2.96K shares