झापा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

2.02K shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । बिर्तामोडमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनवरणका लागि शाह झापा झापा पुगेका हुन् ।

उनलाई भद्रपुर विमानस्थलमा राजावादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । बिर्तामोडमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण अघि राप्रपा तथा अन्य राजावादीहरुले पूर्व राजा शाहलाई मोटरसाइकल र्‍यालीसहित कार्यक्रम स्थल पुर्‍याउने कार्यक्रम रहेको जनाइएको छ ।

 

2.02K shares