ओलीपथमा रवि लामिछाने
वि.सं.२०८० पुस ९ सोमवार ०८:५४
2.42K
shares

काठमाडौँ । नेकपा एमालेले केहि दिन अगाडि मध्यपहाडि लोकयात्रा गर्यो । वैतडीको झुलाघाट देखि पाँचथरको चिवाभन्ज्याङ सम्म । समृद्धिका लागि संकल्प यात्रा बताइएको पदयात्रा केपी ओलीलाई अझ ब्राण्डीङ गर्दै सकियो ।
यस्तैमा नयाँ भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दबाब यात्रा गर्ने भएको छ । तीन दिनसम्म नारायणगढदेखि बुटवलसम्म रास्वपाले यात्रा गर्न लागेको हो । १ सय १३ किलोमिटरको दुरी रहेको यात्रा मार्फत रवि लामिछानेलाई ब्राण्डिङ गर्न लागेको स्पष्ट बुझिन्छ ।
वि.सं.२०८० पुस ९ सोमवार ०८:५४
2.42K
shares








