विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुँदैन : प्रधानमन्त्री प्रचण्ड

973 shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देखि विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन् । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै दाहालले विश्वविद्यालयहरुमा भागबण्डा नहुने बताएका हुन् ।

आज प्रधानमन्त्री प्रचण्डले सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले योग्य नेपालीले विश्वविद्यालयको कुलपतिमा दावि गर्न सक्ने समेत बताए ।

973 shares