सिरिज ‘खेल’ को शुभमुर्हत

812 shares

काठमाडौँ । अनुराग प्रधानको निर्देशनमा बन्ने वेव सिरिज खेलको शुभमुर्हत गरिएको छ । सोमबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेर सिरिजको शुभमुर्हत गरिएको हो ।

पछिल्लो समय विश्वका अन्य चलचित्र उद्योगहरुमा ओटिटि प्लेटफर्म हावि भइरहेको छ । नेपालमा भने भर्खर भर्खर ओटिटि प्लेटफर्ममा कन्टेन्टहरु देखिन थालेका छन् । यस सिरिजमा अभिनेत्री सुरक्ष पन्तको प्रमुख भुमिका रहनेछ । पन्तसँगै सिरिजमा भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहनेछ

एकसय वर्ष अगाडिको काठमाडौँको सेटअपमा सिरिज खिचिने निर्देशक प्रधानले बताएका छन् । सिरुपाते कट्स प्रालिले निर्माण गर्ने सिरिजमा आशिष राज महर्जन र लेविस राज महर्जनको लगानी रहनेछ ।

सिरिजको कथा निर्माता आशिषले लेखेका हुन् भने पटकथा निर्देशक प्रधानले लेखेका छन् । य

812 shares