मेस्सी बने फिफा वर्ष खेलाडी

वि.सं.२०८० माघ २ मंगलवार ०४:१७
1.24K
shares

काठमाडौं । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी फिफा वर्ष खेलाडी घोषित भएका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बीच मेस्सीले पुरुषतर्फको फिफा द वेस्ट अवार्ड प्राप्त गरेका हुन् ।
लण्डनमा आयोजना भएको कार्यक्रममा मेस्सीसँग प्रतिस्पर्धामा रहेका म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड दोस्रो भए भने पेरिस सेन्ट जर्मनका केलियन एमबाप्पे तेस्रो भए ।

वि.सं.२०८० माघ २ मंगलवार ०४:१७
1.24K
shares