आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

1.37K shares

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको मूल्य १ लाख १८ २ सय रुपैँया प्रतितोला कायम गरेको छ । महासंघले तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैँया कायम गरेको छ ।

बजारमा चाँदीको मूल्य प्रतितोला १४ सय रुपैँया कायम गरेको छ । बजारमा अघिल्लो दिनको भन्दा आज सुनचाँदीको मूल्य घटेको हो ।

1.37K shares