आजै सरकार परिबर्तन हुने, नयाँ मन्त्रीहरु बन्ने
वि.सं.२०८० फागुन २१ सोमवार ०३:५५
2.11K
shares

आज सरकार परिवर्तन हुने निश्चित भएको छ । आजै नयाँ मन्त्रिपरिषद समेत गठन हुने भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सरकार परिवर्तन भएर आजै सानो आकारको मन्त्रिमण्डल बन्ने छ । उनका अनुसार नयाँ मन्त्रिमण्डलले आजै सपथ लिनेछ ।
वि.सं.२०८० फागुन २१ सोमवार ०३:५५
2.11K
shares





